ढल मर्मतका लागि खनेको खाल्डोमा कार दुर्घटना

केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा आज साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो । तस्वीर: आदित्य दाहाल
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.