पलास्टिकको टनेलमा तरकारी खेती

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ बञ्जारास्थित किसानहरुले टनेलमा गरिएको तरकारी खेतीको मनोरम दृश्य । टनेलमा तरकारी खेती गर्दा तरकारी सुरक्षित हुने र बढी फल्ने हुँदा किसानहरु टेनेल खेतीमा आकर्षित भएका छन । तस्वीर: पेमा लामा
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: