घुँङ्गी बेच्दै एक महिला Published On : 11 September, 2022 3:19 pm By : Media Mission Nepal On : फोटो ग्यालरी मुख्य समाचार सर्लाहीको लालबन्दी बजारमा घुँङ्गी बेच्दै एक महिला । तराईमा थारु/चौधरी जातीले मात्रै खाने पोसिलो घुँङ्गी आजकाल अरु जातीहरुले पनि खान थालेका कारण बिक्रि बढेको यि महिला बताउँछिन । तस्विर : कविराज बुढाथोकी