घुँङ्गी बेच्दै एक महिला

सर्लाहीको लालबन्दी बजारमा घुँङ्गी बेच्दै एक महिला । तराईमा थारु/चौधरी जातीले मात्रै खाने पोसिलो घुँङ्गी आजकाल अरु जातीहरुले पनि खान थालेका कारण बिक्रि बढेको यि महिला बताउँछिन । तस्विर : कविराज बुढाथोकी
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.