गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै शिवालय क्षेत्र विकास कोषका पदाधिकारी
Published On : 5 April, 2022 6:27 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ । तस्वीरः सन्तोष गौतम