इण्डोनेशियामा ५६ यात्रु सवार विमान बेपत्ता

जकार्ता, २५ पुस : इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ ।

श्रीविजय एयरको उक्त विमान पोन्टियानका लागि उडान भरेको थियो । यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले विमान हराएको बताएका छन् ।

विमानमा ५६ यात्रु रहेको बताइएको छ । जसमा ७ बालबालिका र ६ जना क्य्रु मेम्बर रहेका छन् ।

२७ वर्ष पुरानो बोइङ ७३७-५०० नामको विमान करिब १० हजारमाथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: