रैथाने सेता बकुल्ला
कपिलवस्तु,२ मंसिर : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका –१ पल्टा गाँउ नजिकै रहेको पोखरीमा उडीरहेको रैथाने जातका सेता बकुल्ला ।
सेतो बकुल्लाको कालो खुट्टा र पहेँलो औँला हुन्छन । सेता प्रजातीका बकुल्ला विशेषगरी सफा पानीमा बसोबास गर्छ भने यसले पानीमा पाइने माछा, कीरा फट्याङ्गा खाने गर्छन ।
तस्वीरः सनिउल्ला धोबी