रैथाने सेता बकुल्ला  

कपिलवस्तु,२ मंसिर : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका –१ पल्टा गाँउ नजिकै रहेको पोखरीमा उडीरहेको रैथाने जातका सेता बकुल्ला ।

सेतो बकुल्लाको कालो खुट्टा र पहेँलो औँला हुन्छन । सेता प्रजातीका बकुल्ला विशेषगरी सफा पानीमा बसोबास गर्छ भने यसले पानीमा पाइने माछा, कीरा फट्याङ्गा खाने गर्छन ।

तस्वीरः सनिउल्ला धोबी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: