मानहुँकोटबाट सूर्योदय हेर्ने भीड   

दमौली, २९ कात्तिक : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् ।

तस्वीर: कृष्ण न्यौपाने

तनहुँको व्यास नगरपालिका ५ मानहुँडाँडाबाट दमौलीलाई पृष्ठभूमिमा राखेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । बन्दाबन्दी अन्त्य भएसँगै जिल्लाका पर्यटकीय स्थानमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । तस्वीर: कृष्ण न्यौपाने
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.