मानहुँकोटबाट सूर्योदय हेर्ने भीड
दमौली, २९ कात्तिक : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् ।
तस्वीर: कृष्ण न्यौपाने