मनमोहक छहरा झरना 

बेनी, १२ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ ।

तस्बिर: कमल खत्री

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: