चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, रिसोर्टमा जोडीका लागि ६५ सय रुपैयाँको प्याकेज

काठमाडौं, ८ असोज : चाडपर्वको अवसर पारेर चन्द्रागिरि हिल्सले विशेष अफर सार्वजनिक गरेको छ ।

चन्द्रागिरि घुम्‍न चाहने पर्यटकलाई चन्द्रागिरि हिल्सले केबलकारमा ५० प्रतिशत छुट दिने भएको हो ।

यस्तै चन्द्रागिरि हिल्स रिसोर्टमा प्रत्येक जोडीका लागि ६५ सय रुपैयाँको प्याकेज उपलब्ध छ । जसमा ब्रेकफास्ट र डिलक्स रुम समावेश छन् ।

यो अफर मंसिर १५ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.