थाक्रामा मकै   

कञ्चनपुर, ५ साउन : कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो ।

तस्वीरः शेरबहादुर सिंह

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: