एक खर्ब ८४ अर्बको वैदेशिक लगानी स्वीकृत

प्रतिनिधिसभाको मङगलबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाबाट आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्भेक्षण प्रस्तुत । तस्वीर : रत्न श्रेष्ठ

काठमाडौं,१४ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै एक खर्ब ८४ अर्ब ६७ करोड रूपैयाँ लगानी स्वीकृत भएको बताए ।

गत वर्ष फागुनसम्मको अवधिमा एक खर्ब ८४ अर्ब ६७ करोड रूपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ ।

लगानी बोर्डबाट एक खर्ब ५५ अर्ब रूपैयाँ र उद्योग विभागबाट २९ अर्ब ६७ करोड रूपैयाँ गरी उक्त परिणामको लगानी स्वीकृत भएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै एक खर्ब ८४ अर्ब ६७ करोड रूपैयाँ लगानी स्वीकृत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: