पर्यटन

दुर्घटना बीमा बारे किन मौन छन् केवलकार कम्पनीहरू ?

टेकनाथ न्यौपाने, काठमाडौँ, २२ साउन : रोपवे यातायातको माध्यमबाट यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँसम्म ओसारपसार गर्नेगरी संचालित केवलकार कम्पनीहरूको संख्यामा अहिले निकै वृृद्धि हुँदै गइरहेको छ । हाल संचालनमा आइरहेका

होटल व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, २२ साउन : होटल व्यवस्थापनसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कूल्स् (इयूहोफा) को ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटल व्यवस्थापन सम्बन्धी

जीप सफारी विवाद सल्टियो

रत्ननगर, २२ साउन : चितवनको पर्यटकीय क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनमा सञ्चालित जीप सफारीको विषयमा उत्पन्न विवाद एक महिनापछि सल्टिएको छ । गएको असार ५ गतेदेखि लागू हुनेगरी कुमरोज वनले

गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ, २२ साउन : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने

सात लाख पर्यटकले घुमे संरक्षित क्षेत्र

भीष्मराज ओझा । काठमाडौँ, २२ साउन : देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् । भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५

बेलायतमा हाइक फर नेपाल

काठमाडौँ, २२ साउन : ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई

‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को उपाधि प्रधान र लामालाई

काठमाडौँ, २१ साउन : प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ दोस्रो संकरणको उपाधि आइएसटी कलेजकी छात्रा तमन्ना प्रधान र मिडभ्याली इन्टरनेशनलका छात्र जिङ्गमे लामाले जितेका छन् ।

बौद्ध परिपथको व्यवस्थापनमा जोड

काठमाडौँ, २१ साउन : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आउने भक्तजनका लागि उचित व्यवस्थापन नहुँदा पर्यटक तथा भक्तजनको बसाइ छोटो हुने तथा तिनले समस्या पनि भोग्नुपर्ने अवस्था रहेको छ

पर्यटकीय क्षेत्र ठमेल ः पानी पर्दा हिलो, घाम लाग्दा धूलो

रमेश लम्साल/अच्युत रेग्मी । काठमाडौँ, २० साउन : सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा

पर्यटक आकर्षित गर्दै गाभर भ्याली

काशीराम शर्मा । बाँके, २० साउन : नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग । उहाँ भन्नुहुन्छ, “यहाँको मनोरम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.