पर्यटन

होटल यथावत् सञ्चालनमा रहने     

सिबी अधिकारी । काठमाडौँ, ११ चैत : कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् ।

आन्तरिक उडान सामान्य अवस्थामा

काठमाडौँ, १० चैत : मुलुकको आन्तरिक उडानमा रहेका वायुसेवा प्रदायक कम्पनीको हवाई सेवा सामान्य अवस्थामा रहेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गएरातिदेखि नौ दिनसम्मका लागि नेपाल

विदेशी पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार

लुम्बिनी, ९ चैत : स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ । पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख

कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

वासुदेव पौडेल । पोखरा, ९ चैत : ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर यतिखेर पोखरामा पर्यटक पटक्कै छैनन् । यहाँका

विदेशीलाई पदयात्रा बन्द   

काठमाडौँ, ७ चैत : कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली

राहत कार्यक्रम घोषणा गर्न व्यवसायीको माग 

काठमाडौँ, ३ चैत : पर्यटन, उद्योग तथा होटल व्यवसायीले कोभिड–१९ का कारणले व्यवसाय धरासायी बन्दै गइरहेकाले सरकारलाई राहत प्याकेज कोष घोषणा गर्न माग गरेका छन् । कोभिड–१९ का कारण पर्यटन

पोखराका पर्यटन व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र

काठमाडौँ, २ चैत : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभएको छ । पोखराका पर्यटन व्यवसायीको

‘कीर्तिमानी आरोही कामीरिताको जीवनमा खड्केको शिक्षा’ 

सिबी अधिकारी । काठमाडौँ, १ चैत : अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर,

कोभिड–१९ को प्रकोपले पर्वतारोहणमा गुम्दै ६० करोड   

सिबी अधिकारी । काठमाडौँ, ३० फागुन : वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले

पर्यटक लोभ्याउँदै तोरीखोला

वासुदेव पौडेल । पोखरा, ३० फागुन : प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: