खेलकुद

युएस ओपनः फेडरर र सारापोभा पराजित

न्यूयोर्क, १९ भदौ : अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् । विश्व बरियतामा नं. २ का खेलाडी

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, १९ भदौ : साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको छ । बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपाल पाकिस्तानसँग अन्तिम मिनेटमा पराजित भएको हो । पाकिस्तानका मोहमद

नेपाल हङकङसँग पराजित

काठमाडौँ, १९ भदौ : मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा

पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

कुमार चौलागाई  । काठमाडौँ, १९ भदौ : साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध

पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

प्रभाषचन्द्र झा/हरि बाँस्तोला । पोखरा, १९ भदौ : पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै

महिला भलिबल लिग असोजमा

काठमाडौंँ, १९ भदौ : महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन, १८ भदौ : विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका

एशियाडमा पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ, १८ भदौ : इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको कार्यक्रममा युवा तथा

बङ्गबन्धुको पुरस्कार अझै पाइएन

काठमाडौँ, १८ भदौ : बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५

नेपाल र हङकङ भिड्ने

काठमाडौँ, १८ भदौ : नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.