गीत/संगीत

Musician Bhupendra Rayamajhi
‘सङ्गीतकार रायमाझीलाई नोकरी अभिशाप’

मीना घोरसाइने । काठमाडौँ, २८ मङ्सिर : आफ्नो साधनालाई निरन्तरता दिन सके एक दिन उचाइमा पुग्न सकिन्छ भन्ने उदाहरण सङ्गीतकार भूपेन्द्र रायमाझी हुनुहुन्छ । विसं २०३९ देखि रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा

गीतकार प्रधानको गीति क्यासेट सार्वजनिक

काठमाडौँ, २१ मङ्सिर : गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ । माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गर्नुभएकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’,

नारायण गोपालको स्मृति दिवस मनाइयो

काठमाडौँ, १९ मङ्सिर : स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७

नेपाली गीतसंगीतका अमर गायक नारायण गोपाल

काठमाडौँ, १९ मङ्सिर : नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।

फेरि जन्मेलान् नारायण गोपाल

मीना घोरसाइने । काठमाडौँ, १८ मङ्सिर : ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९

‘शिवलीला’ र ‘अग्रता काली’ सार्वजनिक

काठमाडौँ, ७ मङ्सिर : गीतकार ई कुमार भट्टराईद्वारा रचित ‘शिवलीला’ र ‘अग्रता काली’ शीर्षकब दुई भजनसङ्ग्रह विमोचन गरिएको छ । लीला सोलुशन प्रालिद्वारा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क

भारतीय रियालिटी शोमा मेनुका पौडेललाई जिताउन आर्थिक सहयोग

बनियानी, ६ मङ्सिर : भारतीय रियालिटी शो ‘सारेगम’मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस्

एनटिभी प्लसले लोकदोहरी सञ्चालन गर्ने

काठमाडौँ, १ मङ्सिर : नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई

‘विनाबर्दीको प्रहरी’ विमोचित

काठमाडौँ, ३० कात्तिक : ‘विनाबर्दीको प्रहरी’ शीर्षक ट्राफिक जनचेतनामूलक गीति एल्बम विमोचन गरिएको छ । रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गर्नुभयो । एल्बममा पाँच गीत

पौड्यालको ‘सगरसम्म लम्क’ बजारमा

काठमाडौँ, २५ कात्तिक । साहित्यकार महेश पौड्यालले गीतमार्फत घर छाडेर हिँडेका सन्तानलाई घर फर्कन आह्वान गर्नुभएको छ । हाइलाइट्स नेपालमार्फत भिडियोसहित सार्वजनिक गरिएको एल्बमको यही शीर्षक गीत गाउँको घरमा छाडिएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.