समाज

महिलाविरुद्धको हिंसा अन्त्य गर्न सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ, ८ भदौ : प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद्

‘समन्वय गरेर अनुसन्धान अगाडि बढाइने

भीमदत्तनगर, ८ भदौै : आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभएको छ । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर

पन्त हत्याको उच्चस्तरीय समिति गठन गरिने

काठमाडौँ, ७ भदौ : गृहमन्त्री रामबहादुर थापाले निर्मला वन्तको बलात्कारपछि हत्या भएको विषयको यथार्थ छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने बताउनुभएको छ । प्रदेश नं ७ का सांसद एवं प्रतिनिधिले

विपद् व्यवस्थापन प्राधिकरण गठन तयारी

काठमाडौँ, ७ भदौ : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न

आश्रममा वृद्धवृद्धा दङ्ग

मीना घोरसाइने । काठमाडौँ, ७ भदौ : पशुपतिस्थित वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापालाई विसं १९९० को भूकम्पमा परिवार सबै गुमाए पनि बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्कायो । काठमाडौँ, पुरानो बानेश्वरमा जन्मनुभएकी उहाँको

आत्महत्याका घटना न्यूनीकरणमा चासो र चिन्ता

नारायणी रजौरे । तुलसीपुर, दाङ, ७ भदौ : दाङमा पछिल्लो समय अन्य अपराधको तुलनामा आत्महत्याका घटनामा वृद्धि भएपछि यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबैको चासो र चिन्ता बढेको छ । पछिल्लो

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

शेरबहादुर सिंह । भीमदत्तनगर, ७ भदौ : शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

रत्ननगर, ७ भदौ : यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक

‘सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू’

काठमाडौँ, ६ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आमाको कुटाइबाट छोरीको मृत्यु

भद्रपुर, ६ भदौ : आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.