शेयर बजार

टेलिकम नै शीर्ष स्थानमा

काठमाडौँ, १० कात्तिक : बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका

धितोपत्र बजारमा छ कम्पनीका शेयर सूचीकृत

काठमाडौँ, १० कात्तिक : धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स

शेयरधनीलाई बोर्डको नयाँ व्यवस्था

काठमाडौँ, ९ कात्तिक : नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको

नौ अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, ८ कात्तिक : धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

काठमाडौँ, ६ कात्तिक : नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख

शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ, ६ कात्तिक : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको

मध्यभोटेकोशीको आइपिओ बिक्री गर्दै

काठमाडौँ, ६ कात्तिक : मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट

शेयर बजारमा सामान्य गिरावट

ठमाडौं, २९ असोज : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक

माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौँ, २९ असोज : राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २८ असोज : धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.