प्रदेश-३

प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

हेटौँडा, २७ भदौ : सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि

सत्र विधेयक पारित गर्दै वर्षे अधिवेशन सम्पन्न

हेटौँडा, २६ भदौ : सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको

प्रदेश नं ३ : प्रदेशसभाको बैठक अन्त्य

हेटौँडा, २५ भदौ : प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गर्नुभएको छ । आज बसेको बैठकमा

प्रदेश लोकसेवा आयोगको विधेयक पारित 

हेटौँडा, २४ भदौ : प्रदेश नम्बर ३ को प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको कार्यविधि र व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पारित गरेको छ

डेङ्गु नियन्त्रणका लागि संयन्त्र बनाउन माग

हेटौँडा, २३ भदौ : प्रदेश नं ३ को प्रदेशसभाको आज अपरान्ह बसेको बैठकमा सार्वजनिक सरोकारसँग सम्बन्धित डेङ्गु रोगको प्रभावलाई नियन्त्रण गर्नुपर्ने विषयमा राखिएको प्रस्तावमाथि सदस्यहरुले प्रदेश सरकारसँग चिकित्सकसहितको संयन्त्रको टोली

एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै 

मकवानपुर, १३ भदौ : प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं

प्रदेशसभा बैठकबाट तीन विधेयक पारित

भीमफेदी, १२ भदौ : प्रदेश नम्बर ३ को प्रदेशसभामा आज बसेको बैठकले तीन विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएका विधेयकमध्ये प्रदेशमा यातायात व्यवस्था गर्न बनेको

प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित

हेटौँडा, ११ भदौ : प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

भीमफेदी, १० भदौ : प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

हेटौँडा, १० भदौ : प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.