प्रदेश-२

आन्तरिक पर्यटक हुन कर्मचारीलाई सुविधा

धनुषा, २५ कात्तिक : प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ । प्रदेश २ मा कार्यरत निजामती

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित 

महोत्तरी, २६ भदौ : प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय

एक सय आठ छात्रालाई साइकल वितरण

राजविराज, २१ भदौ : प्रदेश नंं २ को ‘बेटी बचाउ बेटी पढाऔँ’ अभियानअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमै रहेको केशो अनरुद्धवती माविमा अध्ययनरत् करीब ५२ जना छात्रालाई आज यहाँ आयोजित एक कार्यक्रममा

बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै प्रदेश सरकार

वीरेन्द्र कर्ण । वीरगञ्ज, १८ भदौ : कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा

नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल

हिमांशु चौधरी । जनकपुरधाम, १५ भदौ : प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ़Þदै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता

प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस 

अजयकुमार साह । धनुषा, ९ भदौ : प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले

प्रदेश २ मन्त्रिपरिषद् बैठक सम्पन्न

सर्लाही, ६ भदौ : सागरनाथ वन विकास परियोजनामा प्रदेश नं २ को मन्त्रिपरिषद् बैठक आज सम्पन्न भएको छ । मन्त्रिपरिषद् बैठकले चार बुँदे निर्णय गरेको छ । बैठकले सागरनाथ वन

प्रदेश नामकरण र स्थायी राजधानी तोक्न सकसपूर्ण हुने सङ्केत

गोपालप्रसाद बराल महोत्तरी, ६ भदौ : प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे राजनीतिक दलले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ताका लागि सचिवालयले तोकेको अवधिको अन्तिम

प्रदेश नं २ को नामकरण र राजधानीका लागि नाम दर्ता 

जनकपुरधाम, ५ भदौ : प्रदेश नं २ को नामकरण र राजधानीका लागि प्रदेशसभा सचिवालयमा विभिन्न नाम दर्ता गरिएको छ । मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा र मध्य प्रदेश नामको प्रस्ताव

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला 

धनुषा, २२ साउन : प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.