राजनीति

सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० भदौ : प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो

अख्तियार प्रमुखमा घिमिरेको नाम सिफारिश

काठमाडौँ, २० भदौ : संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले आयोगका

संशोधन ऐनले समग्र कर्मचारीको हित नगर्ने

काठमाडौँ, २० भदौ : नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राख्नु भएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे

कर्मचारीले पार्टीप्रति होइन, मुलुकप्रति प्रतिबद्ध हुनुपर्छः सभापति देउवा

काठमाडौँ, १९ भदौ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आयोजना

सहयोगको वातावरण बनाउन छिमेकको भ्रमण : अध्यक्ष प्रचण्ड

रमेश लम्साल । काठमाडौं, १९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको

‘मुलुकको समृद्धिमा पूर्वसांसदको अनुभव निकै उपयोगी’

काठमाडौँ, १९ भदौ : पूर्वसांसद मञ्च नेपालले ७० वर्ष उमेर पुगेका २३ पूर्व सांसदलाई सम्मान गरेको छ । मञ्चको १९ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा

कर्मचारी समायोजन पुस मसान्तसम्ममा

काठमाडौँ, १९ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन

बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो : प्रधानमन्त्री

काठमाण्डौँ, १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

विश्वकर्मा सर्वोच्चको आदेशमा थुनामुक्त भए लगतै पुनः गिरफ्तार

काठमाडौँ, १८ भदौ : सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.