राजनीति

समान विचार भएका दलहरुसँग सहकार्य गर्न राप्रपाद्वारा कार्यदल गठन

काठमाडौँ, ८ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गराउन

नेकपाको पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा

काठमाडौँ, ८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा प्रदेश नं

सरकारले जनताको अधिकार खोस्न खोज्यो : सभापति देउवा

काठमाडौँ, ७ वैशाख : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान

काङ्ग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो

काठमाडौँ, ६ वैशाख : नेपाली काङ्ग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका

सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ : अध्यक्ष दाहाल

चितवन, ६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताउनुभएको छ । प्रदेश नं. ३ सरकारले आज यहाँ आयोजना गरेको निजी

सरकारले काम गर्न सकेन : सभापति देउवा

काठमाडौँ, ६ वैशाख : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आयोजना गरेको ‘शुभकामना

नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ६ वैशाख : नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित

आयोजनाको प्राथमिकता निर्धारण गरौँ : प्रवक्ता श्रेष्ठ

कास्की, ५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेशको विकासका लागि सर्वप्रथम आयोजनाको प्राथमिकता निर्धारण गरिनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको प्रदेश कमिटीले आज पोखरामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : अध्यक्ष थापा

काठमाडौँ, ५ वैशाख (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित अन्तक्र्रिया

चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री थापा

हेटौँडा, ४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताउनुभएको छ । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.