डोटी, ६ मङ्सिर : डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा राजपुर बजार जोड्नका लागि सेती नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । पुल निर्माण भएपछि आवत जावत गर्नका निकै सहज भएको
कपिलवस्तु,२ मंसिर : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका –१ पल्टा गाँउ नजिकै रहेको पोखरीमा उडीरहेको रैथाने जातका सेता बकुल्ला । सेतो बकुल्लाको कालो खुट्टा र पहेँलो औँला हुन्छन । सेता प्रजातीका बकुल्ला
पोखरा, २९ कात्तिक : पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित तल्लो गाउँ (भुजेल बस्ती) र फेवातालको दृश्य । तस्वीर: राधिका कँडेल
दमौली, २९ कात्तिक : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् । तस्वीर: कृष्ण न्यौपाने
सिद्धार्थनगर, २६ कात्तिक : शाक्यमुनि बुद्ध र उहाँसँगै आएका भिक्षुहरुले कपिलबस्तुको निग्रोधारा बगैँचामा प्रयोग गरेको प्राचीन इनार । तस्बिरः नरेश केसी
काठमाडौं, २६ कात्तिक : भक्तपुर जिल्लाको चाँगुुनारायण नगरपालिका बोजिनिबाट देखिएको भक्तपुरको दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री