राष्ट्रिय

किताबखानामा अद्यावधिक नभएकाले फाराम भर्न पाउने

काठमाडौँ, ३० पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई

तीन विधेयक बहुमतले पारित

काठमाडौँ, २९ पुस : प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक,

विशेष समयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २९ पुस : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको

न्याय क्षेत्रलाई पवित्र बनाउने योजना अघि बढ्दै

विराटनगर, २९ पुस : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकार न्याय क्षेत्रलाई शुद्ध र पवित्र बनाउने योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून मन्त्रालयद्वारा आयोजित मुलुकी देवानी

‘साठी हजार कर्मचारी समायोजनका लागि तयार’, नजाने कर्मचारीलाई बर्खास्त गरिने

विराटनगर, २८ पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ७०

प्रधानसेनापति थापालाई मनार्थ महारथीको दज्र्यानी

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत

विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासमा प्राधिकरण

सिवी अधिकारी । काठमाडौँ, २८ पुस : मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । भौगोलिक

आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्न : प्रधानन्यायाधीश जबरा

काठमाडौँ, २७ पुस : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन

राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना

काठमाडौँ, २७ पुस : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् । उहाँको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उहाँको योगदानको कदर

राष्ट्रनिर्माताको योगदानको स्मरण

काठमाडौँ, २७ पुस : मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.