मुख्य समाचार

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौँ, ८ माघ : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको आजको बसेको बैठकले समितिले

१८ पदका लागि राष्ट्रियसभा निर्वाचन

नारायण न्यौपाने । काठमाडौँ, ८ माघ : राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक : नेता रावल

डोटी, ८ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) संसद्बाट पास गरे घातक हुने बताउनुभएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले

सभापति देउवा र नेता पौडेलबीच तीन घण्टासम्म छलफल 

काठमाडौँ, ८ माघ : नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ । सभापति देउवा निवास बूढानीकण्ठमा आज साँझ उहाँहरुबीच

नेपाल र बेल्जियमबीच व्यापार, लगानी, पर्यटनमा सहकार्य वृद्धि हुने

प्रकाश सिलवाल । काठमाडौँ, ७ माघ : नेपाल भ्रमणमा रहनुभएका बेल्जियमका अधिराजकुमारी अस्ट्रिडले नेपाल र बेल्जियमबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाइ व्यापार, लगानी, पर्यटनलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक

मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको टावर पहिरोको जोखिममा

काठमाडौँ, ७ माघ : व्यक्तिगत व्यवसाय विस्तारका लागि जग्गा सम्याउदा सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुगे त्यसले पार्ने प्रभाव कति विकराल होला, आम मानिसले सहजै अनुमान गर्न सक्छन् । यस्तै भएको छ

सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौँ, ७ माघ : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले

नेकपाको ११ बुँदे आचारसंहिता, नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने

काठमाडौँ, ६ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको

सभामुखको निर्वाचन माघ १२ मा

काठमाडौँ, ६ माघ : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक

काठमाडौँ ६ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो ।

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: