लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार 

रुपन्देही, ३ चैत : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार भएको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले तयार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी हो : मुख्यमन्त्री पोखरेल   

रुपन्देही, २९ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्नुहँुदै उहाँले सबै

कृषिमा युवाको सहभागिता जरुरी छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी, २८ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कृषि क्षेत्रमा युवाको सहभागितामार्फत नै मुलुकमा अपेक्षाकृत परिवर्तन सम्भव भएको बताउनुभएको छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको

प्रदेश नं ५ को कृषि मन्त्रालय र नार्कबीच समझदारी   

काठमाडौँ, २७ फागुन : प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बीच

प्रदेश राजधानी छिटो टुङ्गो लगाउन ध्यानाकर्षण

रुपन्देही, १७ फागुन : प्रदेश नं ५ का प्रदेशसभा सदस्यले राजधानी र नामकरणको विषय छिटो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको विशेष समयमा बोल्दै सदस्यले अस्थायी

एक्स्पोपछि प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा

निरा गौतम । रुपन्देही, १४ फागुन : आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले

सिँचाइको विस्तारमा प्रदेश नं ५ सरकार 

पुरुषोत्तम सुवेदी । नवलपरासी, ११ फागुन : प्रदेशभरिका जनतालाई सहजरुपमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको प्रदेश नं ५ सरकार लक्ष्य हासिल गर्न क्रियाशील रहेको छ । प्रदेश सरकार स्थापनापछि भौतिक

बेलझुण्डीमा प्रदेश नं ५ मा प्रदेशस्तरीय प्रदर्शनीको आयोजना हुने

नारायणी रजौरे । दाङ, ४ फागुन : प्रदेश नं ५ सरकारले यस सरकारको स्थापनादेखि हालसम्मका अर्थात् दुई वर्षको अवधिमा गरेका काम कारवाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिन प्रदेश महोत्सव (प्रदेश

“बुद्ध शान्ति पदक प्रथम” भिक्षु नावातामेलाई प्रदान

भरत केसी । बुटवल, ३ फागुन : प्रदेश नं ५ सरकारले गत असोज ३ गते प्रदेशका विभिन्न ११ विधामा ३५ जनालाई प्रदेश पदक दिने घोषणा ग¥यो । सबैभन्दा महत्वपूर्ण पदक

११ विधामा ३५ जनालाई प्रदेश पदक प्रदान 

भरत केसी । बुटवल, ३ फागुन : प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसर पारेर विभिन्न ११ विधामा ३५ जनालाई प्रदेश पदक प्रदान गरेको छ । सर्वोत्कृष्ट पदकमध्ये ‘बुद्ध शान्ति पदक’ लुम्बिनीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.