लुम्बिनी प्रदेश

जखेरातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

देउखुरी, १५ कात्तिक : लामो समयदेखि सुनसान लमही नगरपालिका स्थित पर्यटकीय क्षेत्र जखेरातालमा चहलपहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञापछि बडादशैंँमा घरमा आएका आन्तरिक पर्यटक बढेका छन् । सो ताल

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी  

देउखुरी, ८ कात्तिक : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार  

लुम्बिनी, ७ कात्तिक : लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य

 प्रदेश नं ५ अब लुम्बिनी, राजधानी देउखुरी

बुटवल, २० असोज : प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख

प्रदेश राजधानीको प्रस्तावले सडकदेखि सदनसम्म चर्कियो आन्दोलन 

नीरा गौतम । रुपन्देही, १९ असोज : प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । स्थायी राजधानी र

प्रदेश नं ५ प्रदेशसभामा तोडफोडः बैठक मङ्गलबार

खस्यौली,१९ असोज : प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले आज कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका

कोभिड–१९ रोकथाम गर्न उच्च सतर्कता छ : प्रदेश ५ सरकार

राँझा, ११ चैत : प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताउनुभएको छ । बाँकेको खजुरास्थित सुशील कोईराला प्रखर

प्रदेशभरिनै लकडाउनको प्रभाव, कपिलवस्तुमा निषेधाज्ञा

बुटवल, ११ चैत : विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव जोखिम नियन्त्रणका लागि नेपाल सरकारले आजदेखि लागु गरेको अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाउने आदेश ‘लकडाउन’

प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण कोष स्थापना

भरत केसी । बुटवल, १० चैत : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं ५ सरकारले रु १० करोडको नोबल कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको

कोरोना सङ्क्रमण नियन्त्रणका लागि द्रुत प्रतिक्रिया टोली गठन

भरत के.सी । बुटवल, ७ चैत : प्रदेश नं ५ सरकारले प्रदेशमा सम्भावित कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि द्रुत प्रतिक्रिया टोली ‘रेपिड रेस्पोन्स टिम’ गठन गरेको छ । प्रदेश सरकारका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.