अन्तर्वार्ता/कुराकानी

‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’ : महानिर्देशक मैनाली

काठमाडौँ, ४ माघ : अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो

राज्यका हरेक कार्यक्रमलाई सघाएका छौं : जनकशर्मा पौड्याल, प्रमुख कार्यकारी अधिकृत, सनराइज बैंक     

रमेश लम्साल । काठमाडौँ, । ४ माघ : हामी गैरीधारास्थित सनराइज बैंकको केन्द्रीय कार्यालय पुग्दा मध्याह्न १२ बजेको थियो । त्यतिखेर सायद विभागीय प्रमुखसँग कुनै महत्वपूर्ण बैठक चलिरहेको थियो ।

एमसीसी हामीले खोजेको आयोजना हो : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २६ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र

वन विकासको बाधक होइन, समृद्धिको आधार हो : वन तथा वातावरणमन्त्री बस्नेत

काठमाडौँ, १२ पुस : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गर्नुभएको छ । उहाँले वन पैदावार समृद्धिका लागि सदुपयोग

पुनःनिर्माण विशेष अन्तर्वार्ताः पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छ : ज्ञवाली  

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापनाको चार वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले

आर्थिक समृद्धिको जग पर्यटन : मन्त्री भट्टराई

काठमाडौँ, २८ मङ्सिर : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै

म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम

काठमाडौँ, २१ मङ्सिर : नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका

‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ : महासचिव पौडेल   

काठमाडौँ, १५ मङ्सिर :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत

ओभरसियरको जागिर छोडेका तमोट भाषासंस्कृतिका ज्ञाता

काठमाडौँ, २६ कात्तिक : भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै विद्योदय माविबाट एसएलसी उत्तीर्ण गरी छात्रवृत्ति पाएर इञ्जिनीयरिङ पढ्न काठमाडौँ हानिनुभयो । तत्कालीन समयमा जाउलाखेलको

हामीले चीनसँग हात थाप्ने मात्र होइन : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ, २३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुनुहुन्छ । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.