अन्तर्राष्ट्रिय

मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन : मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ

धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

ह्यारिसबर्ग, अमेरिका, ३० साउन : एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र

नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा २२ बालबालिकाको मृत्यु

सुडान, ३० साउन : सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सुना समाचार संस्थाका

संसदका सबै सिटमा सत्तारुद्ध दल विजयी भएको घोषणा

कम्बोडिया, ३० साउन : कम्बोडियामा भएको निर्वाचनमा संसदका सबै सिटमा सत्तारुढ दल विजयी भएको घोषणा गरिएको छ । विपक्षी दलको सहभागीता नै नरहेको निर्वाचनमा सबै सिटमा सत्ताधारी नेता हुन सेनको

नतिजा उल्ट्याउन सत्तारुढ दलको चुनौती

हरारे, ३० साउन : जिम्बाबेको सत्तारुढ दल जानु पीएफ पार्टीले हालै सम्पन्न निर्वाचनको नतिजा उल्ट्याउन चुनौती दिएको छ । निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सबै उपाय अपनाइएको दावी गर्दै

आम आद्मीका वरिष्ठ नेताद्वारा राजीनामा

नयाँदिल्ली, ३० साउन : भारतको आम आद्मी पार्टीका एक जना वरिष्ठ नेताले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । छोटो समयमा निकै लोकप्रिय बनेको पार्टीका ती नेताले पार्टीअन्तर्गत आफूले पाएका

आत्मघाती हमलामा २५ जना मारिए

काबुल, ३० साउन : अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजूरी

बेइजिङ, ३० साउन : अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने

अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार

इस्ताबुल, ३० साउन : टर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदनलाई अस्वीकार गरेको छ । आतङ्कवादको अभियोगमा टर्कीले ब्रन्सनलाई थुनामा राखेका कारण अमेरिका र टर्कीबीचको

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

काबुल, ३० साउन : अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.