अन्तर्राष्ट्रिय

सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट, अमेरिकामा ३५ प्रतिशत !

स्पेन, २५ बैशाख : स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ । चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान्

मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्

मोरक्को, २२ बैशाख : अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌ । २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌ । नवजात शिशुमध्ये

बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

ढाका, २० बैशाख : बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिव्र गतिमा दौडिने

नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण  

खार्तुम, १ बैशाख : सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । इथियोपियाको विशाल यस बाँध परियोजनालाई लिएर सुडान,

अफगानिस्तानबाट अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने तयारी   

वासिङ्टन, १ बैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गर्नु भएको उहाँ निकट अमेरिकी अधिकारीहरुले बताएका छन् ।

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रगत जम्ने समस्या   

वासिङ्टन, १ बैशाख : अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने

दक्षिण कोरिया र अमेरिकाबीच सैनिक खर्चमा सहमति

सियोल, २४ फागुन : दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य

बलुचिस्तान प्रहरी कारबाहीमा पाँच आतङ्ककारीको मृत्यु

इस्लामाबाद, २४ फागुन : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् । आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले

चीन र भारतबीचको सीमा विवाद पूरानो : चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

बेइजिङ, २३ फागुन : चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले भन्नुभयो, “अहिलेको

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण   

साना, २३ फागुन : यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन् । गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.