स्वास्थ्य

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

काठमाडौँ, २७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी

चिकित्सकलाई बिरामीको प्रश्न : दोहोरो पीडा कहिलेसम्म ?

नारायण ढुङ्गाना काठमाडौँ, २६ चैत : नेपालको संविधानले मौलिक हकअन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका

वार्ताबाट समाधान खोज्न आयोगको आग्रह

काठमाडौँ, २६ चैत : राष्ट्रिय मानवअधिकार आयोगले अस्पताल बन्दका कारण लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील हुँदै वार्ताको माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निमित्त

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि

काठमाडौँ, २६ चैत : ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा

स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २६ चैत : अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५औँ वार्षिकोत्सवमा

तराई–मधेशमा गर्मीको जोखिम

काठमाडौँ, २५ चैत : विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति

खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह

काठमाडौँ, २५ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह

कास्कुन र व्लोदानवीच हरेक हप्ता रक्तदान गर्ने समझदारी

काठमाडौँ, २३ चैत : रक्त अभावलाई कम गर्ने अभिप्रायले काठमाण्डौं बचत तथा ऋण सहकारी संघ ( कास्कुन) र ब्लड डोनर्स एसोशिएशन (व्लोदान) बीच बर्षका ५२ हप्ता नै रक्तदान गर्ने सम्झौता भएको

राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

पूर्णप्रसाद मिश्र काठमाडौँ, २२ चैत : सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका

पाँच तारा सहकारीको वार्षिकोत्सवमा १४६ जनाद्वारा रक्तदान

सम्राट पाठक । काठमाडौं, चैत २० : पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले वृहत्त रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो एघारौं वार्षिकोत्सव तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.