स्वास्थ्य

खोप अभावमा काठमाडौंमा रोकियो खोप कार्यक्रम

काठमाडौं, २७ जेठ : सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

काठमाडौं, २७ जेठ : कोभिड-१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं, २७ जेठ : कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं

अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध

काठमाडौं, २६ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी  गर्दै  अक्सिजन प्लान्ट

कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा

डा. रवीन्द्र पाण्डे | काठमाडौं, २४ जेठ : कोरोना महामारीको तेस्रो/चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ | धेरैजना महानुभावले यो बिषयमा जानकारी दिन

भक्तपुर क्यान्सर अस्पतालमा पेटबाट ३५ किलोको ट्युमर निकालियो

काठमाडौं, २४ जेठ : भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रागहरूको शल्यक्रिया गरिए पनि यति

यसरी बच्न सकिन्छ कालो ढुसीबाट

काठमाडौं, २३ जेठ : वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए

‘जडिबुटी मात्रा मिलाएर खाऔँ’   

काठमाडौँ, २२ जेठ : गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको

स्वास्थ्य मन्त्रालयको चेतावनी- कोरोनाको ‘तेस्रो र चौथाे लहर’ आउन सक्छ

काठमाडौं, २१ जेठ : कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

काठमाडौँ, २० जेठ : तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.