स्वास्थ्य

तीजको दर खाँदा बिरामी हुनेको सङ्ख्या ३७९ पुग्यो

बनेपा, भदौ २३ : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

दर खाँदा सयौँ गाउँले बिरामी

बनेपा, २३ भदौ : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी

उपक्षेत्रीय अस्पतालमा नै विशेषज्ञ चिकित्सकको अभाव

दाङ, २३ भदौ : दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त

आङ खस्ने समस्या जटिल बन्दै

नेपालगञ्ज, २३ भदौ : बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल

दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

कैलाली, टीकापुर, भदौ २२ : चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही

बिरामीको गुनासो नआउने गरी काम गर्न निर्देशन

काठमाडौँ, २१ भदौ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिरामीको गुनासो नआउने गरी समानरुपले गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी

एक लाख ७१ हजारको आँखाको उपचार

चितवन, २१ भदौ : भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल

प्रभावकारी बन्दै सुनौलो हजार दिन

कञ्चनपुर, २१ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ । आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि

शुरुमै उपचार भए अर्बुद रोग निको हुने

काठमाडौँ,२० भदौ : नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ । क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया

मानवीय सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ

काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीले अगामी दिनमा मानवीय सेवालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्दै समुदायको उत्थानमा लागिरहने जनाएको छ । आफ्नो ५६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.