गण्डकी प्रदेश

कानून निर्माण र पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारका दुई वर्ष

वासुदेव पौडेल/हरि बास्तोला । पोखरा, ५ फागुन : सङ्घीय शासन व्यवस्थाको प्रयासअन्तर्गत २०७४ साल माघ ४ गते गठन भएको गण्डकी प्रदेश सरकारले आफ्नो दुईवर्षे समयावधि पार गरेको छ । आफ्नो

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गुरुङ नियुक्त

कास्की, ४ फागुन : गण्डकी प्रदेश सरकारले प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गणेशमान गुरुङलाई नियुक्त गरेको छ । कुलपतिमा नियुक्त गुरुङले आज पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट शपथ लिनुभयो । स्याङ्जा

समृद्धि र विकासका आधार तयार भएको सरकारको दाबी

पोखरा, ४ फागुन : गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित

मुलुकमा सुशासन कायम गर्न सङघ र प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा, २९ माघ : गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले मौलिक भाषा एवं संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकमा गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न

पोखरा सङ्ग्रहालयमा भेटिन्छ पुरानो नेपालको जीवन्त चित्र

जमुना वर्षा शर्मा । पोखरा, २६ माघ : रातो माटोले लिपेको र खरले छाएको चिटिक्क परेको घुमाउने घर । घरभित्र यसो चियाउँदा अँगेनामा आगो सज्दै गरेकी एक महिला देखिन्छिन् ।

दुई वर्षमा ३५ विधेयक

पोखरा, २३ माघ : गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको

विधेयक विधायन समितिमा पठाउन सर्वसम्मत निर्णय

पोखरा, १२ माघ : गण्डकी प्रदेशको आज बसेको प्रदेशसभा बैठकले प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक विधायन समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ । बैठकमा

गण्डकी प्रदेश : विधेयक पारित

पोखरा, २४ पुस : गण्डकी प्रदेशसभाले गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक सर्वसम्मत् पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई पारित गरियोस् भन्दै

गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि

पोखरा, १६ पुस : गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पुस १४

पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ

हरि बाँस्तोला र कृष्ण दवाडी । पोखरा, १६ पुस : पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष २०२० भव्य समारोकाबीच शुभारम्भ गरिएको छ । संस्कृति र प्रकृतिले सम्पन्न गण्डकी प्रदेशको समृद्धिको महत्वपूर्ण

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: