अर्थ/उद्योग/वाणिज्य

उद्योगमा लगानी बढ्दै

अच्युत रेग्मी । काठमाडौँ, ३ भदौ : मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका

केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा

काठमाडौँ, ३ भदौ : सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

लक्ष्मीप्रसाद सापकोटा । पर्वत २ भदौ (रासस) ः जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत दुई

गहना खरीद बिक्रीको मापदण्ड नहुँदा उपभोक्ता ठगिदैं

नारायण अधिकारी । चितवन, २ भदौ : सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन, उत्पादनमा रोक

विराटनगर, १ भदौ : वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक

प्रचलित कानून अनुसार कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह

काठमाडौँ, १ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रद्धत अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्रालयले आयोजना गरेको नियमित

उद्योग वाणिज्य सङ्घ चितवनद्वारा कर वृद्धिको समर्थन

चितवन, १ भदौ : उद्योग वाणिज्य सङ्घ चितवनले भरतपुर महानगरपालिकाले गरेको कर वृद्धिको समर्थन गरेको छ । देशका विभिन्न ठाउँमा स्थानीय तहमा भएको कर वृद्धिको विरोध भइरहँदा यहाँको महानगरपालिकाले गरेको

पाँच अर्बको हस्तकला सामग्री निर्यात

अच्युत रेग्मी । काठमाडौँ, १ भदौ : आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । सबैभन्दा बढी हस्तकलाका

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

काठमाडौँ, १ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै

विश्व कला परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

काठमाडौँ, ३१ साउन : विश्वभरिका हस्तकला तथा शील्पकलाका कालाकारको साझा संगठन विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७औँ साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । हस्तकलाको बजार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.