अर्थ/उद्योग/वाणिज्य

लेखापरीक्षण गराउँदैनन् सार्वजनिक संस्थान

काठमाडौँ, १२ असोज : मुलुकका दर्जनाँै सार्वजनिक संस्थान एवं निकाय वर्षांैदेखि लेखापरीक्षण नगरी सञ्चालित हुनाका साथै बेरुजु फछ्र्यौटमा समेत अटेरीसमेत गर्दै आएका छन् । महालेखा परीक्षकको कार्यालयका अनुसार त्रिभुवन विश्वविद्यालय,

विप्रेषण आप्रवाह बढ्यो, व्यापार घाटा अधिक

काठमाडौँ, १२ असोज : चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन

काठमाडौँ, १२ असोज : ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताउनुभएको छ । राष्ट्रियसभा

पहाडमा वस्तु तथा सेवाको मूल्य बढ्यो

काठमाडौँ, १२ असोज : चालू आर्थिक वर्षको पहिलो महीनामा पहाडी क्षेत्रमा वस्तु तथा सेवाको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर

नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

काठमाडौँ, १२ असोज : अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास

नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १२ असोज : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ

सूचना प्रविधि पार्कमा मुद्रण सुरक्षण प्रेस सञ्चालन गर्ने

बनेपा, ११ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बनेपामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्ने बताउनुभएको छ । बनेपा ब्वाइज क्लबले आयोजना गरेको ‘बनेपा

तेह्र अर्बभन्दा बढी ऋण स्वीकृत

काठमाडौँ, ११ असोज : एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत

पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै

रमेश लम्साल । काठमाडौँ, ११ असोज : सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिबारे ध्यानाकर्षण

काठमाडौँ, १० असोज : नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । उद्योग तथा वाणिज्य र श्रम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.