चलचित्र/मनोरञ्जन

“एउटा यस्तो प्रेम कहानी” को दोश्रो टिजर रिलिज

सुमित्रा फुयाल । काठमाडौँ, १ कार्तिक : चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिनुभएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म “एउटा यस्तो प्रेम कहानी” को आज दोस्रो टिजर रिलिज भएको

सिन्धुलियाको लघु चलचित्र ‘देशलाई छुने पाइला’ सर्वाेत्कृष्ट 

काठमाडौँ, २६ भदौ : नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गर्नुभएको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक

नेपाली वृत्तचित्र ‘सहायक श्रीमान्’ लाई रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’

काठमाडौं, १४ भदौ : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र  ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु 

बेइजिङ, ६ भदौ : बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय

कोभिड–१९ का कारण ३० हजार चलचित्रकर्मी बेरोजगार

अच्युत रेग्मी । काठमाडौँ, २० साउन : कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले

नायक केसीद्वारा नायिका शाहविरुद्ध बेइज्जति मुद्दा

काठमाडौँ, ९ साउन : काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख

‘चलचित्रको कथा समाजका लागि बोझ बन्नुहुन्न’ : मन्त्री खतिवडा

नारायण ढुङ्गाना । काठमाडौँ, ९ साउन : चलचित्र समाजको ऐना हो । श्रव्य/दृष्यमा समेटिएका कुरा अन्य माध्यमको भन्दा बढी वस्तुगत र प्रभावकारी हुन्छ । विषय भद्दा र अतिरञ्जित हुँदा त्यसले

अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण

काठमाडौं, २८ असार : चर्चित भारतिय अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्ठि भएको छ । उनमा कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं, २९ जेठ : सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । जेठ २२ गते बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अमेरिकन आइडलको उत्कृष्ट ७ मा दिवेश  

सुरज भण्डारी । टेक्सस, २९ वैशाख: विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढ्नुभएको छ । आइडलको १८ औँ संस्करणको उपाधि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.