सूदुरपश्चिम प्रदेश

धनगढीबाट शुक्रबारदेखि श्रम स्वीकृति दिइने

अत्तरिया, ८ माघ : सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट

भट्ट हत्याका मुख्य अभियुक्त ऐरसहित चार पक्राउ

धनगढी, ७ माघ : कैलालीको अत्तरियाका २०वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु

धनगढी, ४ माघ : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । प्रदेश सभा भवन धनगढीमा शुरु भएको बैठकको प्रारम्भमा दिइएको विषेश समयमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षका

सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइदै

डोटी, ३ माघ : डोटीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहीबार बिहानैदेखि स्थानीयवासी धुमधामका साथ उत्तरायणी पर्व मनाइरहेका छन् । परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघको ३ गते मनाइने यो

सुदूरपश्चिम प्रदेशमा रनपुतला पर्व शुरु

बिमल बिष्ट । डोटी, १ माघ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रनपुतला पर्व हर्षोल्लासका साथ मनाउँदैछ । कलासंस्कृति र पर्यटकीय क्षेत्रका रुपमा धनी मानिएको यो प्रदेशको मुख्य सांस्कृतिक पर्वका रुपमा डेउडा, ठाँडी

सुदूरपश्चिममा ‘नरहरि’ पर्व

बैतडी, १ माघ : सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ । माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस

माथिल्लो कर्णाली सरकारले निर्माण गर्नुपर्ने माग

कञ्चनपुर, २७ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार स्वयंले निर्माण गर्नुपर्ने माग राखेको छ । पार्टी एकीकरणपछि पहिलो पटक बसेको सो बैठकले

माघे सङ्क्रान्तिका लागि सुदूरपश्चिम प्रदेशमा बिदा

डोटी, २७ पुस : सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते

जैविक मार्ग प्रदेश सरकारको प्राथमिकतामा

कञ्चनपुर, २४ पुस (रासस) : भीमदत्त नगरपालिकाको गौरबको योजना रौटेला–ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्ग सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा परेको छ । प्रदेश सरकारले जैविक मार्गलाई प्राथमिकता दिएर चालु आर्थिक वर्षमा

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २४ पुस : पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.