सूदुरपश्चिम प्रदेश

प्रदेश गौरवका सडक योजनाको निर्माण शुरु

धनगढी, २३ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक÷एक वटा प्रदेश गौरवका सडक योजना छनोट गरी कार्यान्वयन गर्न थालेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा

नीति तथा कार्यक्रममाथि छलफल शुरु

धनगढी, २१ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम माथिको छलफल प्रदेशसभामा आजदेखि शुरु भएको छ । छलफलमा भाग लिने सत्तापक्ष नेपाल कम्युनिष्ट

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, २० जेठ : सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । प्रदेशसभा भवन

विमानस्थललाई बजेटमा समावेश नगरिएकामा विरोध 

शेरबहादुर सिंह । भीमदत्तनगर, १७ जेठ : कञ्चनपुरको भीमदत्तनगरपालिका–१ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने विषय आर्थिक वर्ष २०७६/७७ को बजेटमा समावेश नगरिएको भन्दै यहाँका बासिन्दाले विरोध गरेका छन् ।

बजेट नीति कार्यक्रम ल्याउन प्रदेशसभा बैठकमा छलफल

धनगढी, ६ जेठ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले सरकारले कार्यान्वयन गर्न सहज हुने बजेट नीति कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को पूर्वबजेट

‘हेलो सिएम‘मा गुनासो आउन छाड्यो

धनगढी, ६ वैशाख : सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महीनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ (हेलो मुख्यमन्त्री) कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ । जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

लम्की, १२ चैत : मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय

प्रदेशसभाको बैठकमा सरकारका कामप्रति असन्तुष्टि

धनगढी, १० चैत : सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले प्रदेश सकार गठन भएको एक वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार काम किन हुन नसकेको भनी सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभा भवन धनगढीमा

सरकारका कामप्रति असन्तुष्टि

धनगढी, १ चैत : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले प्रदेशका समसामयिक समस्या समाधानमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा भवन धनगढीमा बसेको बैठकको विशेष समयमा बोल्ने सदस्यले

बन्दको मार यात्रु र व्यावसायीलाई

कञ्चनपुर, ३० फागुन : बन्द हडताललगायतका क्रियाकलापले यात्रुमा गम्भिर मारमा पर्नुका साथै यातायात व्यवसायीलाई दैनिक रु एक करोड बढीको घाटा लाग्ने गरेको व्यावसायीको भनाइ छ । बन्दका कारण यातायातका साधन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.