प्रवास

पूँजी र सीप भित्र्याउनमा केन्द्रित एनआरएन दिवस

काठमाडौ, २५ असोज : गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा

नवदुर्गा पूजा महोत्सव गर्दै एक्रोन हिन्दू सेवा समिति

काठमाडौँ, २४ असोज : हिन्दूहरूको महान चाड बडादशैंको उपलक्ष्यमा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बस्ने नेपालीहरूले नवदुर्गा भवानीको पूजा महोत्सवको आयोजना गरेकाछन । बृहत एक्रोन हिन्दू सेवा समिति इन्कको आयोजनामा

वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन सरकारलाई आग्रह

अशोक घिमिरे । काठमाडौँ, २३ असोज : राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकारलाई संरक्षण गर्दै वैदेशिक रोजगारलाई अझ बढी व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउन सरकारलाई आग्रह गरेको छ । विदेशी भूमिमा

सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को लोकार्पण

अशोक घिमिरे । काठमाडौँ, २२ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सर्जक दुर्गा रायमाझीको शब्द,

ओमनमा ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालन

काठमाडौँ, २१ असोज : ओमनमा कार्यरत नेपालीलाई सहजरुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नेपाली दूतावास ओमनका अनुसार मोबाइल एप्समा

‘अनधिकृत कारोबार नगर्न अनुरोध’

काठमाडौँ, २० असोज : क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग अनधिकृत कारोबार नगर्न अनुरोध गरेको छ

साउदी अरबमा ज्यान गुमाएका नेपाली कामदारले पाउनुपर्ने रकम नेपाल पठाइयो

काठमाडौं, १६ असोज : रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक

मलेसियामा मासिक पन्ध्रलाख भन्दा बढी कमाउँछन् शम क्षेत्री

सिवी अधिकारी । क्वालालम्पुर, मलेसिया, १३ असोज : वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली

विषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु

काठमाडौँ, ८ असोज : मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली

मालदिभ्समा नेपाली युवतीको मृत्यु

भद्रपुर, ६ असोज : झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.