विकास निर्माण

‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

ताप्लेजुङ, १ असोज : काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको

नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान

चितवन, १ असोज : सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर

स्याफ्रु–मैलुङ राजमार्ग पुनःसञ्चालन

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ३१ भदौ : असारको दोस्रो सातादेखि अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको अन्तरराष्ट्रिय केरूङ राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चार

नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जाजरकोट, ३१ भदौ : जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० गर्दा यो तथ्य

तनहुँ जलविद्युत् आयोजनाको वित्तीय प्रगति ४४ प्रतिशत

दमौली, ३१ भदौ : कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५/७६ मा विनियोजित रु

त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनःस्थापना

काठमाडौँ, ३० भदौ : पुनःनिर्माण भइरहेको काठमाडौँको त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनःस्थापना गरिएको छ । गजुर पुनःस्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी

मैलुङ राजमार्ग सञ्चालनको तयारी 

रसुवा, ३० भदौ : वर्षाकाका कारण अवरुद्ध मैलुङ-स्याफ्रुवेँशी खण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत रुपमा अगाडि बढेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली

नौ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य

रमेश लम्साल । काठमाडौँ, ३० भदौ : नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय

मदन भण्डारी राजमार्गको डिपिआर शुरु

सुर्खेत, ३० भदौ : पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण शुरु भएको छ । पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न 

काठमाडौँ, ३० भदौ : काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.