कला/साहित्य/सिर्जना

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

काठमाडौँ, ३१ भदौ : प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा

पूर्वमन्त्री वाग्लेका दुई कृति सार्वजनिक

काठमाडौँ, ३० भदौ : पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक सार्वजनिक भएको छ । कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य ः मेरो दृष्टि’ नामक

हिमालय कला महोत्सव सम्पन्न

काठमाडौँ, ३० भदौ : दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् । काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३०

‘वसन्त वृक्ष’ र ‘दोषी सपना’ हाइकु लोकार्पण

काठमाडौँ, २९ भदौ : माछाको न्याय मानवअधिकार जस्ताको तस्तै(‘वसन्त वृक्ष’बाट) हाइजिनद्वय वासुदेव गुरागाईंको ‘वसन्त वृक्ष’ र गुप्तबहादुर श्रेष्ठको ‘दोषी सपना’ शीर्षक दुई हाइकू कृति लोकार्पण गरिएको छ । नेपाल हाइकू

इञ्जिनीयरिङ, वास्तुकला र चित्रकलाका त्रिवेणी शङ्करनाथ रिमाल

मीना घोरसाइने । काठमाडौँ, २९ भदौ : नेपालको राष्ट्रिय झण्डाका डिजाइनर इञ्जिनीयर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल चौरासी वर्षका उमेरमा पनि जोशिलै देखिनुहुन्छ । भारतमा स्ट्रक्चरल इञ्जिनीयरिङ पढ्दापढ्दै नेपालको सरकारी सेवामा लाग्ने अवसर

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

विदुर, २९ भदौ : नुवाकोटमा आगामी मङ्सिर १५ गते दोस्रोे राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार,

गुणात्मक राजनीतिक कार्यकर्ताका लागि ‘सङ्घर्षको इतिहास’

अशोक घिमिरे । काठमाडौँ, २८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ बजारमा आएको छ । न्यौपानेले यसअघि प्रकाशन गर्नुभएको अखिल

ललितकला सम्बन्धी आठ पुस्तक प्रकाशित

काठमाडौँ, २६ भदौ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको आठ वर्षमा आठ पुस्तक प्रकाशनमा ल्याएको छ । प्रकाशनमा ल्याएको पुस्तकमा आर्टिस्ट अफ नेपालको दोस्रो संस्करण, पानीरङ्ग एक दृष्टिकोण अनेक, पुँज्या

लोककला, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान

बेँसीशहर, २६ भदौ : लोककला, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान गरेवापत केही स्रष्टालाई सम्मान गरिएको छ । लमजुङको पहिलो पत्रिका ‘अन्तरङ्ग’ साप्ताहिकले आफ्नो २७ औँ वार्षिकोत्सवमा पल्लव साहित्य प्रतिष्ठान चितवनका

अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

काठमाडौँ, २५ भदौ । माध्यमिक कालका केन्द्रीय कवि तथा युवक कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसका अवसरमा अमेरिकाको बोस्टनमा कवि लालगोपाल सुवेदीलाई ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’द्वारा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.