कला/साहित्य/सिर्जना

पौभा चित्रकलाबाट विश्वमा नेपाललाई चिनाउँदै

मीना घोरसाइने । काठमाडौँ, २७ कात्तिक : नेपाली समुदायमा पौभा चित्रकलाले विशेष महत्व बोकेको छ । नेपालको साँस्कृतिक पहिचानका रुपमा यसले विश्वमाझ परिचय बनाइराखेको छ । शुरुआतमा पौभा चित्रकलालाई थाङ्का चित्र भन्ने

षडानन्द राष्ट्रिय पुरस्कार चटौतलाई

काठमाडौँ, २६ कात्तिक । यस वर्षको ‘षडानन्द राष्ट्रिय पुरस्कार’ नेपाली भाषा, संस्कृति, इतिहास र अध्यात्म दर्शनका अध्येता एवं साहित्यकार आरडी प्रभास चटौतलाई प्रदान गरिने भएको छ । आबाल ब्रह्मचारी षडानन्द

कोतगढी, बेलासपुर मन्दिर र पञ्चदेवलको अवलोकन

दैलेख, २६ कात्तिक : ख्यातिप्राप्त प्राज्ञको एक टोली दैलेखका ऐतिहासिक, पुरातात्विकस्थलको अवलोकन भ्रमणमा आएको छ । मङ्गलबारदेखि शुरु हुने दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय गोष्ठीको पूर्वसन्ध्यामा प्राज्ञको टोली सदरमुकाम

कागेश्वरीमा तीन साहित्यकारको शालिक

काठमाडौँ, २५ कात्तिक :महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीको अवसर पारेर तीन साहित्यकारको पूर्णकदको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको कागेश्वरी पुस्तकालयले महाकवि देवकोटा, हास्यव्यङ्ग्य

कोशकार नेपाल सम्मानित

काठमाडौँ, २५ कात्तिक : अभिनव साहित्य समाजले यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरे अभिनव पुरस्कारबाट कोशकार वसन्तकुमार शर्मा नेपाललाई सम्मानित गरेको छ । समाजले शनिबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा लामो समयदेखि

बुटवलमा ‘लालटीनको उज्यालो’ को परिचर्चा

बुटवल, २२ कात्तिक : बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ । बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती

देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

प्रकाश सिलवाल । काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका

मनाइयो महाकवि देवकोटा जयन्ती

काठमाडौँ, २१ कात्तिक : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उहाँको जन्म भएको थियो

साहित्यकार सुवेदी र अधिकारी सम्मानित

भद्रपुर, २१ कात्तिक : देवकोटा स्मारक संरक्षण समिति भद्रपुरले लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीमा आज साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुने साहित्यकारमा होम सुवेदी र विरही अधिकारी रहनुभएको छ ।

‘सुरभि गीता’ सार्वजनिक

काठमाडौँ, २१ कात्तिक : यदुनाथ गुरागाईंद्वारा लिखित काव्य ‘सुरभि गीता’ सार्वजनिक भएको छ । रत्न पुस्तकालयको ५६औँ वार्षिकोत्सव र स्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो पुस्तक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.