कृषि/पशुपंक्षी/वन्यजन्तु

२३ वर्षपछि रोपाइँ

सानेबहादुर नेपाली । तनहुँ, २२ साउन : जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ । विसं २०५२ मा

कृषिका लागि जलाधार संरक्षण

वासुदेव पौडेल । पोखरा, २२ साउन : कास्की, तनहँु र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ । कृषि

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

चितवन, २२ साउन : कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए ।

नयाँ श्रम ऐन तत्काल कार्यान्वयन हुनुपर्छ

भद्रपुर, २१ साउन : चिया मजदुरको ज्याला र सुविधासम्बन्धी समस्या समाधान गर्न सरकारले लागू गरेको नयाँ श्रम ऐन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । झापाको विर्तामोडमा आयोजना गरेको ‘चिया

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न

काठमाडौँ, २१ साउन : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठक सभाकक्ष हाँसोमा गुञ्जियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अघिअघि र पूर्वसभामुख ओनसरी घर्ती पछिपछि सभाकक्षमा उपस्थित

देशभर नब्बे प्रतिशत धान रोपाइँ

काठमाडौँ, १९ साउन : देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा

हिमाली जिल्लाको उच्च भागमा माछापालन

मनाङ, १९ साउन : सिगापुरमा ‘ए’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर

तीन वर्षमा १७२ वन्यजन्तु मारिए

काशीराम शर्मा । बाँके, १९ साउन : बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ । निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२

बहुउपयोगी कृत्रिम जलाशय निर्माण

बालाराम खड्का । तुलसीपुर, १९ साउन : पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो

बँदेलले वर्षे बाली सखाप पारेपछि किसान चिन्तित

सल्यान, १९ साउन : जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.