कृषि/पशुपंक्षी/वन्यजन्तु

कृषि ज्ञान र पशुविज्ञ केन्द्रको कार्यालय स्थापना

म्याग्दी ११ भदौ : गण्डकी प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार बेनीमा कृषि ज्ञान केन्द्र एवं भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरेको छ । खारेज भएका

खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

काठमाडौँ, १० भदौ : सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक छलफलमा

गर्भिणी भए ढोई

इटहरी, १० भदौ : सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पालिएकाका एक दशकपछि चार ढोई (पोथी हात्ती) त्यहाँ आउने जङ्गली हात्तीको संसर्गबाट गर्भिणी भएका छन् । विगत दश वर्षदेखि थारो

भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

पाँचथर, १० भदौ : पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः

माछापालनबाट राम्रो आम्दानी

नारायणी रजौरे । दाङ, ९ भदौ : दाङको लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङले व्यावसायिक रुपमा माछापालन गरेर आफूलाई सफल व्यावसायिक माछापालक कृषक बनाउनुभएको छ । उहाँले हाल आठ विगाहा जग्गामा आठ वटा

‘साना प्राणी प्राथमिकतामा परेनन्’

काठमाडौँ, ९ भदौ : विभिन्न क्षेत्रबाट हुने संरक्षणका कार्य ठूला प्राणीमा बढी केन्द्रित हुँदा साना प्राणीको संरक्षण कार्यले प्राथमिकता पाउन नसकेको यस क्षेत्रका जानकारीले बताएका छन् । साना स्तनधारी प्राणी

नेपालको मकै ‘हात्तीको मुखमा जिरा’

राजाराम कार्की । काठमाडौँ, ९ भदौ : कुखुरापालन किसानका लागि भरपर्दो पेसा हो । तर, यही पेसा सञ्चालनका लागि झण्डै रु १६ अर्बको कच्चा पदार्थ अन्यत्रबाट आयात गर्नुपर्छ । जबकी कुखुरापालन व्यवसायबाट

भैँसी पालनमा अनुकरणीय बन्दै माइला

पोखरा, ९ भदौ : रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित

माछापालन व्यवसायबाट मानसम्मान र आम्दानी दुबै

बालाराम खड्का । दाङ, ९ भदौ : लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल हुनुभएको छ । उहाँले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक

तरकारीको मूल्यमा २० प्रतिशतले कमी

काठमाडौँ, ८ भदौ : बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.