कृषि/पशुपंक्षी/वन्यजन्तु

तिहार नआउँदै फूल फूलेपछि कृषक मर्कामा

पोखरा, १४ कात्तिक : तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ

फूलमा परनिर्भरता बर्षेनी बढ्दो

राजाराम कार्की । काठमाडौँ, १३ कात्तिक : खाद्यान्नका साथै फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करीब तीन लाख

भुटानको विज्ञ टोली अलैँची बारीमा

लमजुङ, १३ कात्तिक : भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन/अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न

कृषिमै जीवन बिताउने कार्कीको घोषणा

भजनी १३, कात्तिक : कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय छत्र कार्कीले आफ्नो जीवनकाल कृषि पेशामा नै बिताउने घोषणा गरेका छन् । टीकापुरस्थित पशुपक्षी तथा मत्स्य फर्म दर्ता गरी २०७२

तरकारीका बेर्नाबाट कृषक लाभान्वित

सञ्चिता घिमिरे । काठमाडौँ, १३ कात्तिक : तरकारी बाली विकास केन्द्रले गत आर्थिक वर्षमा विभिन्न मौसमी तरकारीका २४ लाख बेर्ना कृषकलाई वितरण गरेको छ । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रले विभिन्न प्रकारका

विषादी हालेर मौरी मारेपछि किसान त्रसित

काठमाडौँ, १३ कात्तिक : दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ

कोदो खेतीतर्फ कृषकलाई आकर्षित गर्दै अन्नपूर्ण गाउँपालिका

वासुदेव पौडेल । पोखरा, १३ कात्तिक : कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ ।

‘चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक’

काठमाडौँ, १२ कात्तिक : कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता औँँल्याउनुभएको छ । नेपाल र चीनको सिचुवान प्रान्तको चिया

गण्डकीमा कृषिका चार सय नमूना फार्म

कास्की, १२ कात्तिक : किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा

किसानलाई धान भित्र्याउने चटारो

खोकना, ललितपुर, ११ कात्तिक : ललितपुर महानगरपालिका–२१ का भरत डङ्गोललाई अहिले धान भित्र्याउन चटारो छ । शनिबार उहाँले खोकनाको खाँसी फाँटमा धान थन्क्याउन पर्म लगाउनुभयो । आज पनि उहाँ धान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.