कृषि/पशुपंक्षी/वन्यजन्तु

मनोहरा क्षेत्रमा चरा गणना सुरू

भक्तपुर, २७ पुस : मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न

अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा एक करोड केजी चिया गोदाममा थन्कियो

झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै

नेपालमा मात्र पाइने ‘काँडेभ्याकुर’ हेर्न विदेशी पंक्षीप्रेमी पर्यटक चितवनमा

भरतपुर, १९ मङ्सिर : नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी

गल्याङका किसानले बेचे डेढ करोडको सुन्तला

गल्याङ, १८ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौंसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन्।  मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौंसामा यस वर्ष

बागमती प्रदेशका ५६ प्रतिशत किसानलाई कृषिबाट खान पुग्दैन

मनहरी, २२ कात्तिक : बागतमी प्रदेशमा कृषि पेशामा आवद्ध ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खान नपुगेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को

झाडी फाँडेर सामूहिक सुन्तला खेती, ६० जनाले गरेका छन् लगानी

म्याग्दी, १२ कात्तिक : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो। विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र

पोल्ट्री व्यवसायी भन्छन् – हाम्रो आवाज कसैले सुनेन 

चितवन, २३ असोज : सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने  साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

ह्यानोभर, १४ भदौ : जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई वैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र

बेतना सिमसारमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

विवेक मिश्र । मोरङ, ९ भदौ : मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा

सागरनाथ वन परियोजनाका कर्मचारीले पाएनन् तलब, २० करोडको काठ बिक्री नभएर थन्कियो

लालबन्दी, १५ साउन : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.