काठमाडौँ, २० मङ्सिर : पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहाल माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ
भोजपुर, २० मङ्सिर : भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौँ सीधा यातायात शुरु भएको छ । यही मङ्सिर १६ गतेदेखि सेवा
काठमाडौँ, २० मङ्सिर : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । न्यायाधीश टङ्कबहादुर
काठमाडौँ, २० मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने
काठमाडौँ, २० मङ्सिर : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको
चन्द्रकला भण्डारी । भद्रपुर, २० मङ्सिर : झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन
काठमाडौँ, २० मङ्सिर : होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका
काठमाडौँ, २० मङ्सिर : एक छाक खान नपाएर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएका व्यक्तिहरुका लागि ‘अस्थायी आवास केन्द्र’ बालाजुमा राख्ने भएको छ ।
इनरुवा, २० मङसिर : जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका
काठमाडौँ, २० मङ्सिर : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभएको छ । जाइका अल्मुनाई एसोसिएशन अफ
उमा केसी । रोल्पा, २० मङ्सिर : उनको लिवाङ आउजाउ चलिरहन्थ्यो । श्रीमतीले घर धान्ने, आफू चाहीँ मजदूरी गरेर दुई–चार पैसा कमाउने । अनि, छोराछोरी पढाउने । यस्तै, योजनाका साथ रोल्पाको
काठमाडौँ, १९ मङ्सिर : निर्वाचन आयोगका अनुसार यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा विगत निर्वाचनको तुलनामा बदर मत सङ्ख्या न्यून देखिएको छ । मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र,
रमेश लम्साल । काठमाडौँ, १९ मङ्सिर : नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारस्तम्भको रुपमा रहेको ढल्केबर सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा
काठमाडौँ, १९ मङ्सिर : मानव जातिलाई भोकमरीको अवस्थाबाट जोगाउन विशिष्ट परिस्थितिअनुसार जलवायु परिवर्तनसँग अनुकूलन हुने रणनीति कार्यान्वयन गरिनुपर्ने एक अध्ययनले देखाएको छ । वेल्टहङ्गरहिल्फे र कन्सर्न वल्र्डवाइड नाम संस्थाले संयुक्तरुपमा
काठमाडौँ, १९ मङ्सिर : रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको
कावासोती, २० मङ्सिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी
प्रकाश सिलवाल/रमेश लम्साल । काठमाडौँ, १९ मङ्सिर : छिमेकी मुलुक भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा गम्भीर हुँदै
काठमाडौँ, १९ मङ्सिर : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभएको छ
काठमाडौँ, १९ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको
काठमाडौँ, १८ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो
काठमाडौँ, १८ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको
काशीराम शर्मा । बाँके, २० मङ्सिर : बाँकेमा निर्माण गर्न लागिएको नौवस्ता औद्योगिक क्षेत्रलाई प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिने भएको छ ।
ललितपुुर, १९ मङ्सिर : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु पन्ध्रौंँ योजनामा नागरिकलाई सुखी र समृद्ध बनाउने लक्ष्य कार्यान्वयन गराउन आयोग तत्पर रहेको बताउनुभएको
नरबहादुर रिजाल । दैलेख, १८ मङ्सिर : यहाँ शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण
पोखरा, १७ मङ्सिर : चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल टे«ड’ (सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत
काठमाडौँ, १६ मङ्सिर : सरकारले उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा
दार्चुला, १५ मङ्सिर (रासस) : एक दशक अघिबाट उत्पादन गरेको नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग सङ्कटमा
विराटनगर, २० मङ्सिर : मोरङको बूढीगङ्गा गाउँपालिकामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकको दायित्व तथा सम्पत्ति ‘मनमोहन प्राविधिक विश्वविद्यालय’लाइ हस्तान्तरण गरिएको छ । पोलिटेक्निकका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री
काठमाडौँ, १९ मङ्सिर : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन/तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३
प्रकाश सिलवाल । काठमाडौँ, १७ मङ्सिर : सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए ।
बेत्रावती, १७ मङ्सिर : बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को
काठमाडौँ, १६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत
गोपालप्रसाद बराल । महोत्तरी, २० मङ्सिर : “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर
रुपन्देही, १७ मङ्सिर : नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित
अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार भई करिब रु ३३ करोडको लागतमा भवन निर्माणका लागि शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्ला
शरद शर्मा । काठमाडौँ, १५ मङ्सिर : नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा
जाजरकोट, १४ मङ्सिर : गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत्गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन । जिल्लाको मुड्केचुला
निरज थकाली । ठिनी, २० मङ्सिर : मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन्
सुशीला रेग्ग्मी । बेझाड, १८ मङ्सिर साउन : पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ । यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा
मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको
कृष्ण दर्नाल। पाल्पा, १७ मङ्सिर : यो वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा करिब सात प्रतिशत धान कम फलेको जिल्ला कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव
बनेपा, १४ मङ्सिर : जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा रु एक करोड ८२ लाखको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । त्यहाँको करीब ३०० हेक्टर खेतीयोग्य
कञ्चनपुर, २० मङसिर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् ।
नारायण ढुङ्गाना । काठमाडौँ, १९ मङ्सिर : सरकारले ‘पर्यटनका लागि एक दशक’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको
काठमाडौँ, १९ मङ्सिर : मुलुकलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वस्तरमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ दुई वर्षअघि घोषणा भएको नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी अन्तिम
राँझा, १९ मङ्सिर : भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा
काठमाडौँ, १८ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग
काठमाडौँ, १९ मङ्सिर : यस वर्षकोसङ्गीतकार रञ्जित गजमेर र जगतमर्दन
अर्जुन भुसाल । काठमाडौँ, १९ मङसिर : नेपाली सङ्गीत जगत्का
काठमाडौँ, १८ मङ्सिर : राष्ट्रिय युवा सेवा कोषले यस वर्षको
काठमाडौँ, १२ मङ्सिर : गायिका आस्था राउतको दोस्रो गिती एल्बम
कृष्णराज गौतम । काठमाडौँ, २० मङ्सिर : निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति
काठमाडौँ, १९ मङसिर : के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन
शर्मिला पाठक । काठमाडौँ, १९ मङ्सिर : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी
काठमाडौँ, १६ मङ्सिर : एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ । बैठकले उहाँलाई सर्वसम्मत
काठमाडौँ, १२ मङ्सिर : नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज
काठमाडौँ, १९ मङ्सिर : साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भएको छ । नेपाल स्टक
काठमाडौँ, १८ मङ्सिर : धितोपत्र बजारमा सुधारको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.७३ अङ्कले
काठमाडौँ, १६ मङ्सिर : आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक
काठमाडौँ, १४ मङ्सिर : धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच
रमेश लम्साल । काठमाडौँ, १४ मङ्सिर : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको
काठमाडौँ, १८ मङ्सिर : प्राचीन साहित्यको खोज अनुसनधान गर्ने उद्देश्यले करीब रु एक करोड ५० लाखको लागतमा कुलचन्द्र गौतम स्मृति सदन स्थापना गरिएको छ ।
काठमाडौँ, १६ मङ्सिर : भारती खरेल प्रतिष्ठानले यस वर्षको ‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार एवम् समाजसेवी भद्रकुमारी घलेलाई प्रदान गरेको छ । साहित्य साधिका तथा
काठमाडौँ, १६ मङ्सिर : समाजसेवी नन्दराज न्यौपानेको ‘हाम्रो बर्माः हाम्रो कर्म’ नामक आत्मकथा सार्वजनिक भएको छ । नेपाल–म्यान्मामैत्री सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका
काठमाडौँ, ११ मङ्सिर : त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन,
काठमाडौँ, ८ मङ्सिर : चिनियाँ कलाकार जियाओ बेनको एकल चित्रकला प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)मा आज सम्पन्न भएको छ । कलाकार बेनले तयार पार्नुभएका चित्रमा
टेकराज पोखरेल । नवलपुर, २० मङ्सिर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिकाको विजय चोकबाट २०० मिटर दक्षिणमा एउटा सानो घर छ । घरभित्र क्यान्भासमा कोरिएका
कालिका खड्का । काठमाडौँ, १९ मङ्सिर : सबैले आफ्ना पेशा अपनाउँदा आइपर्ने समस्या खुलेर राखिरहेको अवस्थामा देशभरका ५६ हजार यौनकर्मी महिला खुल्न सकेका छैनन् ।
काशीराम शर्मा, बाँके, १५ मङ्सिर: न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही
अशोक घिमिरे । काठमाडौँ, ७ मङ्सिर : आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगार क्षेत्र व्यवस्थापनका साथै आम श्रमिकलाई सामाजिक सुरक्षामा गतिलो आड भरोसा दिँदै सत्तारुढ
रमेश लम्साल । काठमाडौँ, ७ मङ्सिर : “तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर
रामबहादुर थापा । बागलुङ, २० मङ्सिर : कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा
वीरेन्द्र कर्ण । वीरगञ्ज, १८ मङ्सिर : विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको
कलैया, १७ मङ्सिर : बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबैभन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा
जनकपुरधाम, १४ मङ्सिर : भगवान सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन् गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भयो । त्रेतायुगमा भगवान् सीता
काठमाडौँ, १९ मङ्सिर : काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा
काठमाडौँ, १८ मङ्सिर : नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन एवं नियमावलीमा भएका त्रुटी संशोधन गर्नुपर्नेमा जोड दिएको छ । त्रुटी सच्याउन सरकार
सञ्चिता घिमिरे । काठमाडौँ, १८ मङ्सिर : चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका
काशीराम शर्मा । बाँके, १८ मङ्सिर : बाँकेमा साना तथा ठूला पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन् । तर ती आयोजनाहरु नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको अभावमा काम गर्न नसक्ने
घोराही, १७ मङ्सिर : आगामी पुस ११, १२ र १३
सुर्खेत, २८ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सप्तरङ्ग’
काठमाडौँ, २६ कात्तिक : सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी
काठमाडौँ, २६ कात्तिक : चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले
काठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ । शुक्रबारका खेल सकिँदासम्म भारतले ८१
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा दुई सय मिटर ब्याकस्ट्रोक पौडीमा नेपालबाट स्वर्ण जितेपछि गौरिका सिंह । तस्बिर: रोशन सापकोटाकाठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा
पोखरा, २० मङ्सिर : १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत आज पोखरामा आयोजित बिच भलिबलमा नेपालको महिला र पुरुषको टिम विजयी भएका छन् । पोखराको फेवा किनारको बाराही मैदानमा भएको बिच
कास्की, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा आज सम्पन्न ब्याडमिन्टन खेलको स्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ । यही मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन
काठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास
काठमाडौँ, १९ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ । भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९
जेनेभा, २० मङ्सिर : इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये
मानिला, २० मङ्सिर : फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको बाढीका कारण ६६ हजार जना विस्थापित भएका छन् । दशककै सबैभन्दा नराम्रो बाढीले कतिपयलाई बिस्थापित गराएको छ भने कतिपय घेराबन्दीमा परेर थुनिएका
वासिङ्टन, २० मङ्सिर : विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा आगामी पाँच बर्ष बहुपक्षीय उक्त संस्थाले दिने ऋणमा बिस्तारै कमी आउने बिहीबार उक्त संस्थाले जनाएकोे
वासिङ्टन, २० मङ्सिर : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् सदस्य राष्ट्रहरूले बिहीबार साझा सुरक्षाका विषयलाई सम्बोधन गर्न सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसमा संयुक्त
मस्को, २० मङ्सिर : रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले अर्को हप्ता अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको उहाँका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१७ मा
कान्दाहार, २० मङ्सिर : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् । बिहीबार अपराह्न
काठमाडौँ, १५ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत
काठमाडौँ, २६ कात्तिक : भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै विद्योदय माविबाट एसएलसी उत्तीर्ण गरी छात्रवृत्ति पाएर इञ्जिनीयरिङ पढ्न काठमाडौँ हानिनुभयो । तत्कालीन समयमा जाउलाखेलको
काठमाडौँ, २३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुनुहुन्छ । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण,
काठमाडौँ, २३ असोज : नेपालका लागि चीनका पूर्वराजदूत टङ्क कार्कीले चीनबाट बढीभन्दा बढी लाभ लिनका लागि देशभित्र पनि सबै शक्तिको भावनालाई समेट्नुपर्ने बताउनुभएको छ । रासससँगको अन्तर्वार्तामा उहाँले नेपालको राष्ट्रिय
नारायण ढुङ्गाना । काठमाडौँ, १८ भदौ : बैंकिङ प्रणालीमाथि नै
सेथ बोरेन्स्टाइन । ग्रीनल्याण्ड, ११ भदौ : अमेरिकी अन्तरिक्ष विज्ञान
प्रा.डा. देवमणि भट्टराई । कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ।
प्रा.डा. देवमणि भट्टराई । नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहार हो।
प्रा.डा. देवमणि भट्टराई । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई
प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि त्यसको भोलिपल्ट नेपाल संवत् फेरिने
उपप्रा. लक्ष्मीप्रसाद बराल । नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहार हो।
कृष्ण दवाडी कास्की, १९ मङ्सिर : कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा
रामबहादुर थापा । बागलुङ, १८ मङ्सिर : अहिले गलकोट नगरपालिका–२ नरेठाँटी, तोरीखोलास्थित ‘धौलागिरि बङ्गुर फार्म’मा पाठापाठीसहित २०० बङ्गुर छन् । माउमा पोथी ४३ र भाले बङ्गुर पाँच छन् । मासु
वालिङ, २१ कात्तिक : यहाँका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर
राजु विश्वकर्मा । लहान, २० कात्तिक : कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहनुभएको छ । घर
वालिङ, २० कात्तिक : यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो
म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल हुनुभएको हो । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उहाँले
देवप्रकाश त्रिपाठी । ‘माओवादी’ प्रचण्ड केही समयको अन्तरालमा तरङ्ग पैदा गरेर आफ्नो
कृष्ण ज्ञवाली । काठमाडौँ, १६ पुस : वाइडबडी खरिद अनियमितताबारे
पुष्प ढुङ्गाना । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा
राजधानीमा महल हुने सांसद्हरूले पनि ‘घर छैन’ भनेर सांसद सचिवालयबाट महीनैपिच्छे
इन्द्रबहादुर बराल नेपालको सरकारी तथ्याङ्क हेर्ने हो भने कुल जनसङ्ख्याको
मोहन बन्जाडे । केपुचिन पादरीहरू नेपाली जनतालाई शिक्षित र औषधीबाट रोगमुक्त
भोजपुर, ६ मङ्सिर : प्यारालाइसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपालिका–१ का प्रेम वान्तवाको उद्धार
बेझाड, २७ कात्तिक : वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका
लिस्बन, २५ कात्तिक : पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने कार्य भइरहेको
राजविराज, २२ कात्तिक : सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु
अशोक घिमिरे । काठमाडौँ, ६ कात्तिक : नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम
खोटाङ, ५ कात्तिक : वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र
तुलसीपुर, ३ कात्तिक : रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।
काठमाडौँ, १८ मङ्सिर : नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । जसअन्तर्गत
काठमाडौँ, १८ मङ्सिर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन
अच्युत रेग्मी । काठमाडौँ, २६ कात्तिक : सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर,
काठमाडौँ, २५ कात्तिक : नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म