माछा मार्न जाल थाप्दै थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ स्थित सनवोरा नदीमा बाढी आएको बेलामा माछा मार्न जाल थाप्दै थारु महिला । बाढीको पानीमा बढी माछा जालमा पर्ने भएकोले जोखिम मोलेर महिलाहरु माछा मार्न जाल थाप्ने गर्दछन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.