जु जु धौ बनाउँदै भक्तपुरका महिला

लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउन व्यस्त महिलाहरु । भक्तपुर पहिचानको रुपमा स्थापित दही व्यवसायमा महिलाको संख्या अधिक रहेको छ । काम गर्न सहज भएकाले पनि महिलाहरुका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको दही व्यवसायीहरु बताउँछन । तस्वीर: लक्ष्मी गारु, भक्तपुर
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.