पर्यटन

करबाकेलीमा पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी, १६ पुस : अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न समुदायले चन्दामार्फत करोडौँको पूर्वाधार निर्माण गरेका छन् । रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल,

हात्ती महोत्सव सम्पन्न

चितवन, १५ पुस : पर्यटकीय नगरी सौराहामा जारी १५औँ हात्ती महोत्सव आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले समापन

हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

भरतपुर, १४ पुस : चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले

मुख्य गन्तव्य बन्दै भादा गाउँ घरवास

सिद्धराज भट्ट । धनगढी, १४ पुस : थारु समुदायको कला संस्कृति, परम्परा, वेषभूषाको अध्ययन अवलोकनका लागि कैलालीको भादा गाउँ घरवास मुख्य गन्तव्यका रुपमा परिचित हुन थालेको छ । शतप्रतिशत थारु चौधरी समुदायको

धौलागिरि गाउँपालिकाको पचास घरमा होमस्टे

म्याग्दी, १४ पुस (रासस) ः म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ । गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ

फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोस्रो चरणमा प्रवेश

भरतपुर, १३ पुस : चितवनको पर्यटकीय नगरी सौराहामा जारी पन्ध्रौँ चितवन हात्ती महोत्सवअन्तर्गत आज आयोजित हात्ती फास्टवाक प्रतियोगिताबाट आठ हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणअन्तर्गत दुई समूहबाट

टिम्सलाई व्यवस्थित गरिन्छ : मन्त्री अधिकारी

काठमाडौँ, १२ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पदयात्रा पर्यटनलाई व्यवस्थित गर्न पदयात्री सूचना प्रणाली (टिम्स) लाई व्यावहारिक बनाइने बताउनुभएको छ ।  ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ

पर्यटकीय महत्वको केचनकवल विकासका हिसाबले पछाडी

भद्रपुर, १२ पुस : नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोके पनि विकासका हिसाबले पछि परेको छ ।  समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४

चितवन हात्ती महोत्सव शुरु

भरतपुर, ११ पुस : चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ ।  सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको

फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी पूरा

पोखरा, ११ पुस : पोखरा सडक महोत्सवको २० औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।  रेस्टुराँ एण्ड बार एशोशियसन नेपाल (रेवान) पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.